
असल छिमेकी, मिलापको कथा

यो परिवारको समय हो प्रेम आनन्द खुशी अनी उपहार साटा साट गर्ने रितु परिवार अनी साथीभाइ सँग तर के अर्थ छ यो क्रिस्ट्मसको, के यो खाने रमाइलो गर्ने मात्र हो र ? यो रमाइलो मात्र होइन, जीवन सँगै जिउने अनी हृदयहरु एक हुने समय हो "क्रिसमस येशूको जन्म हो, एक महान र गौरवपूर्ण घटना।" त्यसैले यो समय, खुशी बड्दै सम्बन्ध बलियो बनाउदै येशुको जन्म उत्सब मनाउ